मेलम्चीको काम ९ महिनादेखि ठप्प, सधैं सरकारको आश्वासन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मेलम्चीको पानी उपत्यकामा चाँडै ल्याउने प्रतिबद्धता दोहोर्‍याएका छन् । प्रधानमन्त्रीले पटक–पटक मेलम्चीको पानी छिट्टै काठमाडौं ल्याउने प्रतिबद्धता जनाए पनि आयोजनाको काम भने सुचारु हुन सकेको छैन ।   ओलीले केही ढिलाइ भए पनि मेलम्चीको पानी ल्याइने बताए । ‘मेलम्चीको ठेकेदार पो भागेको हो, सरकार भागेको होइन,’ उनले भने, … Continue reading मेलम्चीको काम ९ महिनादेखि ठप्प, सधैं सरकारको आश्वासन